काठमाडौँ । स्थायी सरकार पनि भनिने कर्मचारीतन्त्रलाई यतिबेला ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ ले तरंगित बनाएको छ ।
संघीयताको मुख्य पिल्लरमध्येको एक प्रशासनिक संघीयता कार्यान्वयनका लागि इतिहासमै पहिलो पटक एकचोटीका लागि हुन गइरहेको समायोजन अध्यादेशमा के के व्यवस्था राखिएको छ त ?
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन र अर्थ मन्त्रालयको राय सुझावसहित मन्त्रिपरिषदमा पठाएको ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७५’ बारे कर्मचारी वृत्तमा छाएको कौतुहलता मेटाउनका लागि प्रशासन डटकमले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सार्वजनिक गर्दैछ ।
हेर्नुहोस् सरकारी सेवा र अन्य सेवाका कर्मचारीलाई संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवामा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशको पूर्ण पाठः