सरकारले तोक्यो एक सय नयाँ पर्यटकीय गन्तव्य (हेर्नुस् विज्ञप्तिसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारले तोक्यो एक सय नयाँ पर्यटकीय गन्तव्य (हेर्नुस् विज्ञप्तिसहित)


१५ कार्तिक २०७५, बिहिबार


काठमाडौं । सरकारले एकसय वटा नयाँ पर्यटकीय गन्तव्य तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि एक सय वटा नयाँ पर्यटकीय गन्तव्य छनोट गरको हो।

मन्त्रालयले आवेदन परेको गन्तव्यको आधारमा थप एक सय वटा नयाँ गन्तव्य छनोट गरेको हो ।

नयाँ एक सय गन्तव्य छनोट कार्यले सन् २०२० मा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग पुगोस् भनी यो योजना अगाडि सारेको मन्त्रालयले जनाएको छ।

हाल नेपालमा वार्षिक १० लाख पर्यटक आउने गरेको तथ्यांक छ।

हेर्नुस् विज्ञप्तिसहित सरकारले तोकेका १०० गन्तव्य :

 

 

Tags :
प्रतिक्रिया दिनुहोस