चितवन राइनोजले दियो पोखरा पल्टनलाई १ सय ४१ रनको लक्ष्य « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चितवन राइनोजले दियो पोखरा पल्टनलाई १ सय ४१ रनको लक्ष्य


१२ कार्तिक २०७५, सोमबार


पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत चितवन राइनोजले पोखरा पल्टनलाई १ सय ४१ रनको लक्ष्य दिएको छ ।

सोमबार भएको खेलमा चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस