पोखरा प्रिमियर लिग : बुटवलले दियो पोखरालाई १ सय ५१ रनको लक्ष्य « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पोखरा प्रिमियर लिग : बुटवलले दियो पोखरालाई १ सय ५१ रनको लक्ष्य


११ कार्तिक २०७५, आइतबार


काठमाडौं । पोखरा प्रिमियर लिग अन्तर्गत पोखरा रंगशालामा भइरहेको पीपीएल टी- २० क्रिकेट प्रतियोगितामा बुटबलले पोखरा पल्टनलाई १ सय ५१ रनको लक्ष दिएको छ ।

टस जितेर ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेट जाँदा १ सय ५० रन बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस