पोखरा प्रिमियर लिग : विराटनगर टाइटन्स र धनगढी ब्लुज खेल्दै (लाइभ) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पोखरा प्रिमियर लिग : विराटनगर टाइटन्स र धनगढी ब्लुज खेल्दै (लाइभ)


११ कार्तिक २०७५, आइतबार


पोखरा । पोखरा प्रिमियर लिगमा विराटनगर र धनगढीको खेल शुरु भएको छ ।

पोखरा प्रिमियर लिगको आज तेस्रो दिन बिहान ९ बजेदेखि पोखरा रंगशालामा धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १८३ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा १८२ रन बनाएको हो ।

हिमालय टीभी एचडीले गरेको प्रत्यक्ष प्रसारण :

Tags :
प्रतिक्रिया दिनुहोस