दीक्षान्त समारोहका लागि फारम भर्ने समयावधि पुनः थप « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

दीक्षान्त समारोहका लागि फारम भर्ने समयावधि पुनः थप


९ कार्तिक २०७५, शुक्रबार


काठमाडौं । त्रिविले ४४ औँ दीक्षान्त समारोहका लागि फारम भर्ने समय सीमा थप गरेको छ । त्रिविले अनलाइनको फारमा भर्ने अवधि २०७५ कात्तिक ७ गतेसम्म तोकिको थियो ।

विजयदशमीको लामो बिदाका कारणले गर्दा उक्त अवधि पुनः थप गरिएको त्रिविले जनाएको छ । त्रिविले दशैँ बिदालाई दृष्टिगत गर्दै २०७५ कात्तिक १५ गतेसम्म कायम हुने गरी समय थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस