उपत्यका विकास प्राधिकरणद्वारा १०८ जनाका लागि दरखास्त आह्वान (सूचनासहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपत्यका विकास प्राधिकरणद्वारा १०८ जनाका लागि दरखास्त आह्वान (सूचनासहित)


९ कार्तिक २०७५, शुक्रबार


उपत्यका विकास प्राधिकरण

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणमा विभिन्न पदमा दर्खास्त आह्वान गरिएको छ । प्राधिकरणमा विभिन्न ६२ पदमा १०८ जनाका लागि दर्खास्त आह्वान गरेको हो ।

हेर्नुहोस् सूचना

उपत्यका विकास प्राधिकरण

Tags :
प्रतिक्रिया दिनुहोस