लोक सेवा आयोगको पदपूर्ति सम्बन्धी संशोधित वार्षिक कार्यतालिका सार्वजनिक « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लोक सेवा आयोगको पदपूर्ति सम्बन्धी संशोधित वार्षिक कार्यतालिका सार्वजनिक


प्रशासन विशेष ब्युरो

९ कार्तिक २०७५, शुक्रबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौं । लोक सेवा आयोगले २०७५/०७६ को पदपूर्ति सम्बन्धि संशोधित वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

सरकारले लोक सेवा आयोगलाई दुई महिना कर्मचारी छनोटको विज्ञापन नखोल्न गरेको अनुरोधसँगै आयोगको नियमित कार्यतालिका प्रभावित भएको थियो ।

आयोगले सहसचिव, उपसचिव वा सो सरह तथा एघारौँ र नवौँ तहका लागि लिखित परीक्षाहरूको विज्ञापन मंसिरमा सञ्चालन गर्ने र पुस १ गतेदेखि पुरानै कार्यतालिकालाई असर नपर्ने गरी आयोगको विहिबारको बैठकले पारित गरेको छ ।

हेर्नुहोस् कार्यतालिका

 

र, यो पनि

लोक सेवा आयोगद्वारा कार्यतालिका परिमार्जन, भोली सार्वजनिक हुँदै

Tags :
प्रतिक्रिया दिनुहोस