फ्रान्सले हरायो जर्मनीलाई , ग्रिजम्यानले गरे २ गोल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फ्रान्सले हरायो जर्मनीलाई , ग्रिजम्यानले गरे २ गोल


३१ आश्विन २०७५, बुधबार


पेरिस । मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई २–१ गोलले हराएको छ।

खेलको १४ मिनेटमा टोनी क्रुसले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाए को थियो। पहिलो हाफमा १–० गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै २ गोल गर्यो।

फ्रान्सका लागि दुवै गोल एन्टोनी ग्रिजम्यानले गरे। स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका फरवार्ड ग्रिजम्यानले खेलको ६२ र ८० मिनेटमा गोल गरे।

प्रतिक्रिया दिनुहोस