गोरखा दरबारबाट फूलपाती काठमाडौं ल्याइँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोरखा दरबारबाट फूलपाती काठमाडौं ल्याइँदै


३० आश्विन २०७५, मंगलबार


काठमाडौं । गोरखा दरबारबाट आज पूलपाती काठमाडौंको हनुमानढोका दरबार ल्याइँदै छ ।

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फूलपाती हनुमानढोका दरबार भित्र्याउने प्रचलन शुरु भएको हो ।

शाह वंशको उद्गम स्थान गोरखा भएकाले गोरखाको फुलपाती काठमाडौंको हनुमानढोका ल्याउने प्रचलन रहेको पाइन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस