बढी भाडा असुल्नेविरुद्ध तुरुन्त उजुरी गर्न सरकारको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बढी भाडा असुल्नेविरुद्ध तुरुन्त उजुरी गर्न सरकारको आग्रह


२३ आश्विन २०७५, मंगलबार


काठमाडौं । सरकारले बढी भाडा असुल्ने विरुद्ध उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

गाडीभाडामा १० प्रतिशत वृद्धि गरे सँगै बिचौलियाहरुबाट यात्रु ठगिएको पाइएकाले सरकारले नजिकैको यात्रु सहायताकक्षमा गइ उजुरी गर्न आग्रह गरेको हो ।

कसैले बढी भाडा असुलेको उजुरी आएमा यात्रु ठग्नेलाई तुरुन्त कारबाही गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस