निर्मला हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित) « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

निर्मला हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)


२१ आश्विन २०७५, आइतबार


Nirmala Pant

काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ ।

सरकारद्वारा गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन आज सार्वजनिक गरिएको हो । प्रतिवेदन ३७ पेजको छ ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस