सुन्दर आर.डी.को ‘घर सम्झेर आउनुस् पियार…’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुन्दर आर.डी.को ‘घर सम्झेर आउनुस् पियार…’


२१ आश्विन २०७५, आइतबार


काठमाडौं । नेपालीहरुको महान् पर्व दशैँ निजकिदै गर्दा सुन्दर आरडीले ‘घर सम्झेर आउनुस पियार’ गीतको भिडियो बजारमा ल्याएका छन् ।

लय, शब्द तथा स्वर सुन्दर आरडी स्वयमकै रहेको छ । त्यसमा बर्षा सिलवालले साथ दिएकी छन् ।

प्रतिभा म्युजिक प्रा.लि.को प्रस्तुति रहेको गीतको भिडियोमा कमल सौरागले एरेन्ज गरेको हो भने सुरेन सुजनले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा सुन्दर आर.डी., इश्वरी सेन्चुरी, दिनेश श्रेष्ठ र सुजा देउजाको अभिनय रहेको छ । गीतको भिडियोलाई दीपेन्द्र भट्टले छायांकन तथा सम्पादन गरेका छन ।

प्रतिक्रिया दिनुहोस