सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो


७ आश्विन २०७५, आइतबार


काठमाडौं । सरकारले आइतबार (आज)बाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाएको छ ।

यातायात व्यवसायी र सरकारबीच शनिबार भएको वार्तामा सार्वजनिक यातायातको भाडा बढाउने सहमति भएको हो ।

अहिले बढाएको भाडादरलाई मंसिर अन्तिमसम्ममा वैज्ञानिक भाडादरमा समायोजन गर्ने सहमति भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस