संविधान दिवस (फोटो फिचर) « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

संविधान दिवस (फोटो फिचर)


३ आश्विन २०७५, बुधबार


काठमाडौं । आज संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको थियो । नेपालको संविधान जारी भएको दिनको अवसरमा बुधबार सैनिक मञ्च टुंडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति थियो ।

समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न वेशभूषा झल्कने झाँकी प्रदर्शन गरिएको छ ।

हेर्नुस् फोटो:

 

फोटो रासस

प्रतिक्रिया दिनुहोस