अवैध तरिकाले भारत छिर्न लागेका २०६ जनाको उद्धार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अवैध तरिकाले भारत छिर्न लागेका २०६ जनाको उद्धार


१ आश्विन २०७५, सोमबार


विराटनगर । गएको एक वर्षमा सीमा सुरक्षा प्रहरी कार्यालय रानी विराटनगरले भारत छिर्न लागेका २०६ जनाको उद्धार गरेको जनाएको छ ।

जसमा महिला १०६, बालिका ६४ र बालक ३६ जना छन् । अवैध तरिकाले भारत छिर्न लागेका ती मानिसलाई केरकार गर्दा दलालको फन्दामा परेकाले उद्धार गरी अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । केरकारमा माइती नेपाल, केआइ नेपाल र साना हात नेपालका प्रतिनिधि संलग्न थिए । रासस

प्रतिक्रिया दिनुहोस