बलिउड अभिनेता गोविन्दा काठमाडौंमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बलिउड अभिनेता गोविन्दा काठमाडौंमा


३१ भाद्र २०७५, आइतबार


काठमाडौं । बलिउड अभिनेता गोविन्द शनिबार नेपाल आएका छन् । छोरीसहित नेपाल आएका गोविन्दाले आइतबार पशुपतिको दर्शन गरेका छन् ।

उनी काठमाडौंमा आययोजना हुन लागेको ‘एलजी फिल्म अवाड’ वितरण समारोहमा सहभागी हुन नेपाल आएका हुन् ।

तीन दिनको नेपाल बसाइमा अभिनेता गोविन्दाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस