पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध अमेरिकामा प्रदर्शन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध अमेरिकामा प्रदर्शन


३१ भाद्र २०७५, आइतबार


काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन गरिएको छ ।

अमेरिकास्थित डालस टेक्सासको एक कार्यक्रममा जान लागेका बेला उनीविरुद्ध केही नेपाली युवाले प्रदर्शन गरेका थिए ।

अमेरिकामा रहेका फेसबुक प्रयोगकर्ता प्रभात सापकोटाले अपलोड गरेको भिडियोमा नेपाली युवाहरूले भट्टराईविरुद्ध ‘मडरर गो ब्याक’, ‘नेपाली छोराहरूलाई मार्ने मडरर गो ब्याक’, ‘नेपाली बैनीहरूलाई विधवा बनाउने मडरर गो ब्याक’लगायत नारा लगाएका थिए ।

हेर्नुस् भिडिओ

गत बिहीबार अमेरिका पुगेका भट्टराई असोज २२ गते स्वदेश फर्कनेछन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस