आश्विन २ गते, २०७५

प्रधानसेनापति र चिनियाँ राजदुतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र चिनियाँ राजदुत एच.ई.युहोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

काठमाडौं स्थित जंगी अड्डामा भएको उक्त भेटमावार्तामा चिनियाँ राजदुत एच ई युहोङले प्रधानसेनापति थापालाई बधाई दिएकी छन्  ।

भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको जनाइएको छ ।

भाद्र २९ गते, २०७५ - १६ः२० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg