प्रधानसेनापति र चिनियाँ राजदुतबीच शिष्टाचार भेटवार्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानसेनापति र चिनियाँ राजदुतबीच शिष्टाचार भेटवार्ता


२९ भाद्र २०७५, शुक्रबार


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र चिनियाँ राजदुत एच.ई.युहोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

काठमाडौं स्थित जंगी अड्डामा भएको उक्त भेटमावार्तामा चिनियाँ राजदुत एच ई युहोङले प्रधानसेनापति थापालाई बधाई दिएकी छन्  ।

भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस