विविध प्रश्नोत्तर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विविध प्रश्नोत्तर


२४ भाद्र २०७५, आइतबार


लोक सेवा तयारी

१. UFO को Full form के हो ?
A. United Flying order
B. United Food organization
C. Unidentified Flying Object
D. Unidentified Fire Object

२. श्रीमदभागवत गीता महाभारतको कुन पर्व अन्तर्गत पर्दछ ?
a. वन पर्व b. भीष्म पर्व c. शान्ति पर्व d. सभा पर्व

३. चट्यांगमा विद्युतीय चार्ज हुन्छ भन्ने कुरा पत्ता लगाउने वैज्ञानिक को थिए ?
a. बेन्जामिन फ्रेंकलिन b. सर रवर्ट वाट्सन वाट c. जोन डाल्टन d. अल्वर्ट आइन्स्टाइन

४. विश्वको बढ्दो तापक्रमले पार्ने असरबारे निम्न विवरण पढी सही उत्तर छनौट गर्नुहोस् ।
१. समुन्द्री सतह बढाउँछ ।
२. वर्षाको मात्रा र समयावधिमा परिवर्तन ल्याउँछ ।
३. समउपोष्ण मरुभूमि विस्तार हुन पुग्छ ।

a. १ मात्र ठिक b. १ बेठिक २ ठिक ३ बेठिक
c. १ ठिक २ बेठिक ३ बेठिक d. माथिका सबै ठिक

५. नेपालमा कुन योजना देखि वैदेशिक लगानीलाई औद्योगिक विकासको रणनीतिको रूपमा स्वीकार गरिएको हो ?
a. सातौँ योजना b. छैटौँ योजना c. आठौँ योजना d.एघारौँ योजना

६. जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।

         समूह i         समूह ii
a. कुञ्ज विहारी1. शुक्रराज शास्त्री
b. मानव न्यायशास्त्र2.  जगज्योती मल्ल
c.  स्वर्गको दरबार3. जयस्थिति मल्ल
d. सुमती तन्त्र4.  जितामित्र मल्ल

Code:

    a     b       c       d

a. 3     4        2        1
B. 2     4        3        1
C. 1     2        4        3
D. 2     3        1        4

७. आर्थिक समानताको अभावमा राजनीतिक समानताको कुरा गर्नु ठट्टा मात्र हो यो कसको भनाई हो ?
a. अब्राहम लिङ्कन b. कोल (Coal) c. एडमण्ड (Jacson) d. अरस्तु

८. नेपालका प्रचलित नाचहरू सम्बन्धमा कुन गलत छ ?
a. धान नाच लिम्बु समुदायसँग सम्बन्धित छ ।
b. पाङदुरे नाच मगर समुदायले नाच्ने नाच हो ।
c. तरबार नाच र लट्ठी नाच थारुहरूको संस्कृतिसँग सम्बन्धित छ ।
d. वालन नाच नेवार समुदायले नाच्ने परम्परागत नाच हो ।

९. नेपालका जातजाति सम्बन्धमा जोडा मिलाउनुहोस् ।

जातजातिहरूवसोवासस्थल
a. लोवा1.  बाँके
b. पहरी2.  काभ्रेपलाञ्चोक
c.  चिडिमार3. मुस्ताङ
d. लाकड4. बैतडी

 

a. a-2,b-4,c-3,d-1              b. a-2,b-3,c-4,d-1
c. a-1,b-2,c-3,d-4              d.  a-3,b-2,c-1,d-4

१०. Seasons of flight पुस्तकका लेखक देहायमध्ये को हुन् ?
a. मञ्जुश्री थापा
b. राजेन्द्र थापा
c. महात्मा गान्धी
d. मेकियावेलि

उत्तरहरू

१. c

२. b

३. a

४. d

५. b

६. d

७. b

८. d

९. d

१०. a


प्रस्तोता
केदार प्रसाद खतिवडा
भोजराज भट्ट


यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस