सरकारी सेवाबाट चिकित्सक संघका अध्यक्षको राजीनामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारी सेवाबाट चिकित्सक संघका अध्यक्षको राजीनामा


२१ भाद्र २०७५, बिहिबार


काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले राजिनामा दिएका छन् । नेपाल सरकार को १० औं तह(उपसचिव) पदमा कार्यरत श्रेष्ठले दिएको राजीनामा स्वास्थ्य मन्त्रालयले स्वीकृत गरिसकेको छ ।

पछिल्लो समय चिकित्सकीय पेसामा भन्दा राजनीतिमा बढी सक्रिय भइरहेको आरोप लागि रहेका बेला श्रेष्ठले पूर्णरुपमा राजनीतिमा लाग्न भन्दै राजिनामा दिएको बताइएको छ ।

उनी नेपाली कांग्रेस निकट रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस