भावना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भावना


१६ भाद्र २०७५, शनिबार


देशमा अशान्ति फैलाउने देशद्रोहीलाई नास गर
हिमाल, पहाड, तराई–मधेस सबै स्थानमा बास गर

नेपाली भएर शान्ति सुरक्षाको कुरा गरौं,
देशको उन्नतिका लागि कोही पछि नपरौं

शान्ति साथ गर्नुपर्छ हामीले विकाश देशको
पूर्व–पश्चिम, मेची–महाकाली मधेसको

किल्ला र सिमाना सबै ठाउँको सुरक्षा गरौं
देशको विकासको लागि जनता अघि बढौं

Tags :
प्रतिक्रिया दिनुहोस