आश्विन २ गते, २०७५

समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर

१. संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानको निधन कहिले भयो ?
क  २०१८ अगस्ट १६
ख  २०१८ अगस्ट १८
ग  २०१८ अगस्ट २०
घ  २०१८ अगस्ट २२
२. नेपालमा हाल रहेको प्रादेशिक निकायको संख्याको क्रम बढीबाट कममा कुन सही छ ?
क  प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ५
ख  प्रदेश २, प्रदेश १, प्रदेश ३, प्रदेश ५
ग  प्रदेश ३, प्रदेश २, प्रदेश १, प्रदेश ५
घ  प्रदेश १, प्रदेश २, प्रदेश ४, प्रदेश ५
३. आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार कुल गाहस्थ्र्य उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको छ  ? 
क) ३१.२ प्रतिशत
ख) २९.३७ प्रतिशत
ग) २८.६ प्रतिशत
घ) २७.६ प्रतिशत
४.”ADFIAP Award 2017″ कसले प्राप्त ग¥यो ? 
क  नागरिक लगानी कोष
ख  निजामती किताबखाना
ग  कर्मचारी सञ्चय कोष
घ  राष्ट्रिय बीमा संस्थान
५. अष्ट्रेलियामा हालै निर्वाचित नयाँ प्रधानमन्त्रीको नाम के हो ? 
क)  मालकोम टर्नबेल
ख)  स्कट मोरिसन
ग)  पिटर डटन
घ)  क्यारियन डरसन
६.”Olympic 2020″को मस्कटको नाम के हो ?
क)  मीराइटोबा
ख)  सामेइट
ग)  माराकाइन
घ)  कोइमाइट
७. सन् २०१८ को विश्वकप फुटबलमा सर्वोत्कृष्ट हुन सफल गोल गर्ने खेलाडी को हुन्  ?
क) लुका मोड्रिक
ख) एन्टोइन ग्रीजम्यान
ग) क्रिष्टियानो रोनाल्डो
घ) बेन्जामिन पावार्ड
८. साहित्यिक कृति “नथिया” का लेखक को हुन् ?
क) सरस्वती प्रतिक्षा
ख) रामलाल जोशी
ग) नीलम कार्की निहारिका
घ) सुविन भट्टराई
९. विश्व खुसी सूचकाकं २०१८ अनुसार नेपाल कति औं स्थानमा पर्न सफल भयो ?
क) ९९ औं स्थानमा
ख) १०१ औं स्थानमा
ग) १०३ औं स्थानमा
घ) १०५ औं स्थानमा
१०. दोश्रो नेपाल बालिका सम्मेलन कहिले र कहाँ भयो ?
क    २०७५ साउन २, जनकपुर
ख   २०७५ साउन ५, पोखरा
ग    २०७५ भदौ २, जनकपुर
घ   २०७५ भदौ ५, काठमाण्डौं
११. बैंक अफ दि इअर २०१७ बाट सम्मानित हुने बैंक कुन हो ?
क   नेपाल इन्भेष्टमेन्ट बैंक
ख   एनएमबी बैंक
ख   ग्लोबल आईएमई बैंक
घ   सिटिजन्स बैंक
१२. मदन शिला साहित्यिक श्रष्टा पुरस्कार २०७४ बाट सम्मानित हुने व्यक्ति को हुन् ?
क  बालकृष्ण पोखरेल
ख  माधव प्रसाद घिमिरे
ग  सत्यमोहन जोशी
घ  रामलाल जोशी
१३. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार हिमाली प्रदेशमा कति जिल्ला रहेका छन् ?
(क) १६ जिल्ला
(ख) २० जिल्ला
(ग) २१ जिल्ला
(घ) ३६ जिल्ला
१४. हाल बिमस्टेकका महासचिव को हुन् ?
क.  रेसेप ताइन
ख.  साहिदुल इस्लाम
ग.  अमजद हुसने बी
घ. आन्द्रे एजोलो
१५. “बागमती सफाई अभियान” कहिले बाट सुरु भएको हो ?
(क) २०७० बैशाख ५
(ख) २०७० बैशाख १५
(ग) २०७० बैशाख २५
(घ) २०७० जेठ ५
उत्तरहरु 
१. ख
२. क
३. घ
४. ग
५. ख
६. क
७. घ
८. क
९. ख
१०. ग
११. ख
१२. क
१३. ख
१४. ख
१५. घ

प्रस्तोता
सुमन खड्का


यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

भाद्र १० गते, २०७५ - १०ः१६ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg