चलचित्र ‘नाइँ न भन्नु ल–५’ रिलिज « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चलचित्र ‘नाइँ न भन्नु ल–५’ रिलिज


८ भाद्र २०७५, शुक्रबार


काठमाडौं । चलचित्र ‘नाइँ नभन्नु ल – ५’ रिलिज भएको छ ।

चलचित्र ‘नाई न भन्नु ल–५’ ले १२५ वटा हल पाएको चलचित्रका निर्माता तथा निर्देशकले बताएका छन् । फ्राइडे रिलिज अन्तरगत यो शुक्रबार चलचित्र ‘नाइँ नभन्नु ल – ५’ प्रदर्शनमा आएको छ ।

चलचित्रमा अनुभव रेग्मीसँगै सेड्रिना शर्मा, निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारि, स्वस्तिमा खड्का, अभिषेक नेपाल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेका छ ।

प्रतिक्रिया दिनुहोस