विश्वको इतिहाससँग सम्वन्धित महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विश्वको इतिहाससँग सम्वन्धित महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर


८ भाद्र २०७५, शुक्रबार


लोक सेवा तयारी

१. देहायका मध्ये कुन राज्यको नेतृत्वमा सन् 1990 मा जर्मनी एकिकरण भएको थियो ? 
A. सेवसोनी
B. कोलोनी
c. म्युनिख
d. प्रसिया

२. सन् 1930 मा भएको Two Plus four Treaty भनेर निम्नमध्ये कुन सन्धिलाई चिनिन्छ ?
A.Treaty of Finckenstein
B. Treaty of German Reunification
C. Treaty of Westphalia
D. Treaty of Prasia

३. टोडार मल (Todar Mal) के संग सम्वन्धीत छ ?
A. Music
B. Literature
C. Finance
D. Law

४. मेसोपोटामियाको सभ्यतामा मन्दिर र पुरोहितलाई के का रुपमा लिईने गरिन्थ्यो ?
A. धर्मको केन्द्र
B. पवि त्रताको केन्द्र
C. ज्ञानको केन्द्र
D. सभ्यताको केन्द्र

५. तलका भनाईको वारेमा विचार गर्नुहोस् ?
१. व्यक्तिगत स्वतन्त्रताको अधिकार
२. सम्पतिको अधिकार
३. स्वतन्त्र र निश्पक्ष पुर्पक्षको अधिकार
४. जथाभावी सजाय विरुद्धको अधिकार

म्याग्नाकार्टामा माथिका कुन-कुन अधिकार समावेश गरिएका थिए ?
A. १. ३. ४.
B. १. २. ३.
C. १. २. ३. ४
D. २. ३. ४

६. भारतमा चलेको उग्रवादी आन्दोलनले सफलता प्राप्त गर्न नसक्नुको कारण के थियो ?
A. गान्धिको उदय र उनको अहिंसात्मक विचारको प्रभाव
B. जनताको समर्थनको अभाव
C. सरकारी दमन
D. माथिका सवै

७. निम्न लिखित कुन भनाई सहि हो ? हुन्
१. चिनिया यात्री हुयान साङ सातौं शताव्दीमा नेपाल आएका थिए ।
२. नेपाल आउने पहिलो व्रिटिस दुत क्याप्टेन नक्स हुन् ।
A. १.  ठिक २. बेठिक
B. १. बेठिक २. ठिक
C. दुवै बेठिक
D. दुवै ठिक

८. सन् 1920 मा भारतमा चलेको आन्दोलनमा चर्खा आन्दोलन कसले सञ्चालन गरेका थिए ?
A. माहात्मा गान्धी
B. बाल गंगाधर
C. राजेन्द्र प्रसाद
D. नाथुराम गोड्से

९. प्रसिद्ध चित्रकार एवं मुर्तिकार लियोनार्दो दा भिन्चीका प्रख्यात कृतिहरु के-के हुन् ?
१. मोनालिसा
२.द लास्ट सफर
३. द भर्जिन
A. १. २
B. २. ३
C. १. ३
D. १. २. ३

१०. ट्रिग्रिस र युफ्रेटस नदीको किनारमा हुर्केको सभ्यतालाई के भनिन्छ ?
A. बौद्धिक सभ्यता
B. मेसोपोटामियाको सभ्यता
C. चिनको सभ्यता
D. सिन्धुघाँटीको सभ्यता

११. आधुनिक फ्याक्ट्री पद्धतिका पिता भनेर कस्लाई चिनिन्छ ?
A. रिचर्ड आर्कराइट
B. जेम्स हारग्रिब्स
C. हम्फ्री डेभी
D. जेम्सवाट

१२. तलको कथन अध्ययन गरी सही उत्तर छनोट गर्नुहोस् ? 
१. अमेरिकी स्वतन्त्रता संग्राममा वेलायत पराजित भएपछी गरिएको भ्सेलिज सन्धी सन् १७८३ मा गरिएको थियो ।
२. प्रथम विश्वयुद्ध पश्चात स्थापित संगठन League of Nation को चार्टरमा हस्ताक्षर गर्ने 44 राष्ट्रमा अमेरिका थियो ।
A. भनाइ १ मात्र ठिक
B. भनाइ २ मात्र ठिक
C. दुवै ठिक
D. दुवै बेठिक

१३.लैङ्गिक उत्तरदायी बजेटको सुरुवात कहिले र कुन देशबाट भयो ?
A. अष्ट्रेलिया- १९८३
B. स्वीडेन- १९८३
C.अष्ट्रेलिया- १९८६
D. स्वीडेन- १९८६

१४. टिपु सुल्तान (Tipu Sultan) ले कुन ठाउँमा शासन गरेका थिए ?
A.हैदरवाद
B. मधुराई
C.मैसुर
D.विजयनगर

१५. जिन ज्याक रुसोद्वारा लिखित The Social Contract नामक कृतिको प्रकाशन कहिले भएको थियो ?
A.१७६०
B. १७६२
C. १७६५
D. १७६७

उत्तरहरुः

1D9D
2B10B
3C11A
4C12C
5C13A
6D14C
7D15B
8A  

 


प्रस्तुतीः

भुवन ज्ञवाली
भोजराज भट्ट


यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/


 

Tags :
प्रतिक्रिया दिनुहोस