कलंकी अण्डरपास आजदेखि सञ्चालनमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कलंकी अण्डरपास आजदेखि सञ्चालनमा


१ भाद्र २०७५, शुक्रबार


काठमाडौं । कलंकीको अण्डरपास सञ्चालनमा आएको छ ।

साउन १ गतेदेखि नै सञ्चालन गर्ने गरी निर्माण भएको अण्डरपास एक महिना पछि भदौ १ गते देखि सञ्चालनमा आएको छ ।

शुक्रबार मध्यान्हदेखि  सञ्चालनमा आएको अण्डरपास हाललाई २ लाइनमात्रै सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस