संसदीय समितिका सभापतिको निर्वाचन भदौ १७ मा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संसदीय समितिका सभापतिको निर्वाचन भदौ १७ मा


१ भाद्र २०७५, शुक्रबार


काठमाडौं । संसदीय समितिका सभापतिको निर्वाचन मिति सरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले सभापति निर्वाचन भाद्र १७ गते हुने जनाएका छन् ।

प्रतिनिधिसभा विशेष कारणले नियमावलिको नियम १ सय ७३ को उपनियम १ बमोजिम समिति सभापतिको निर्वाचन कार्यतालिका सारिएको सभामुख महराले जनाए ।

यसअघि सभापतिको निर्वाचन भदौ ५ गते मंगलबार ११ बजेका हुने भनि तोकिएको थियो । अर्कौ बैठक भदौ ४ गते सोमबार १ बजेका लागि बोलाईएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस