टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त


प्रशासन विशेष ब्युरो

२९ श्रावण २०७५, मंगलबार


नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ ।

मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

११ बुँदे निर्देशनसहितको कार्यसम्पादन शर्त राखेर राजभण्डारीलाई शुक्रबार दोस्रो पटक स्पष्टिकरण सोधिएको थियो ।

व्यवस्थापकीय काम गर्न नसकेको, संस्था निरन्तर ओरालो लागेको तथा सन्तोषजनक काम गर्न नसकेको भन्दै राजभण्डारीलाई दुई पटकसम्म स्पष्टीकरण सोधिएको थियो ।

उनी ६ असोजमा नियुक्त भएकी नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा नियुक्त भएकी थिइन् ।

र यो पनि,

टेलिकम प्रमुख कामिनी राजभण्डारीलाई पुनः स्पष्टीकरण

Tags :
प्रतिक्रिया दिनुहोस