यस्ता छन् ओली सरकारका ५ महिने उपलब्धी (सुचिसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

यस्ता छन् ओली सरकारका ५ महिने उपलब्धी (सुचिसहित)


२८ श्रावण २०७५, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार आफ्नो ५ महिने उपलब्धी सार्वजनिक गरेको छ ।

सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, औचित्यहीन भ्रमणमा नियन्त्रण लगायतका विषयलाई उपलब्धीको रुपमा उल्लेख गरेको छ ।

नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सिमरा बर्दिबासु रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम सकिएको, मुग्लिनमा त्रिशुली नदीमा आर्कब्रिज निर्माण कार्य अन्तिम चरणमा पुग्नु लगायतलाई पनि उपलब्धिको रुपमा लिइएको छ ।

यस्तो छ ओली सरकारको ५ महिने प्रगति विवरण :

प्रतिक्रिया दिनुहोस