प्रकाण्डलाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रकाण्डलाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति


२७ श्रावण २०७५, आइतबार


प्रकाण्ड-विप्लव

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई थप ३ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

उनीमाथि थप अनुसन्धानका गर्न भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले १५ दिनको समय माग गरेपनि अदालतले थप ३ दिन थुनामा राख्न अनुमति दिएको हो ।

विश्वकर्मा चन्दा असुलीको आरोपमा साउन २२ गते दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस