१. चर्चित मदन पुरस्कार पुस्तकालयको पुरानो नाम के थियो ?
A. जगदम्बा कुमारी पुस्तकालय ।
B. कमलको नेपाली संग्रह ।
C. राजधानी पुस्तकालय ।
D. नेपाल पुस्तक संग्रह ।
२. देहायका कृति र रचनाकारहरुबिच जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।
कृति | रचनाकार |
a. छाँगो र छाँया | 1. हुतराम बैद्य |
b. बाग्मति बाँचिरहोस् | 2. फणिन्द्रराज भट्टराई |
c. सोताला | 3. डोरबहादुर विष्ट |
d. न्याउलीको पुकार | 4. अलिमियाँ |
A. a-2, b-1, c-3, d-4
B. a-1, b-2, c-3, d-4
C. a-3, b-2, c-1, d-4
D. a-4, b-1, c-4, d-3
३. माध्यमिककालिन नेपाली कविता ‘कुखुरा कराए’ कुन कवितासंग्रहमा प्रकाशित भएको थियो र सो कवितासंग्रहका लेखक को थिए ?
A. ऋतुविचार, लेखनाथ पौड्याल
B. पिकदूत, मोतिराम भट्ट
C. सुक्तिसिन्धु, मोतिराम भट्ट
D. माथिका कुनैपनि होईनन्
४. नेपाली साहित्यमा तरल कवि भन्नाले तलका मध्ये कसलाई चिनिन्छ ?
A. इमानसिंह चेम्जोङ
B. फणिन्द्र नेपाल
C. शम्भुप्रसाद ढुङ्गेल
D. सिद्धिचरण श्रेष्ठ
५. नेपाली साहित्य सम्बन्धी देहायका आन्दोलनहरु र मिति बिच जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।
आन्दोलन | मिति |
a. हलन्त बहिष्कार आन्दोलन | 1. वि.सं. २०२३ |
b. आयामेली आन्दोलन | 2. वि.सं. १९६५ |
c. झर्रोवादी आन्दोलन | 3. वि.सं. २०२० |
d. राल्फा आन्दोलन | 4. वि.सं. २०१३ |
A. a-2, b-4, c-3, d-1
B. a-1, b-4, c-3, d-2
C. a-3, b-4, c-2, d-1
D. a-2, b-3, c-4, d-1
६. SKIB Group के सँग सम्बन्धित छ?
A. कविता
B. उपन्यास
C. चित्रकला
D. संगित रचना
७. “Nepal Strategy for survival” पुस्तकका लेखक तलका मध्ये को हुन् ?
- Leo E Rose
- R.P. Barston
- King Birendra
- D. John Malcon
८. तलका कथनहरु सम्बन्धमा विचार गर्नुहोस् ?
A. नेपालमा १२५ भाषाहरु बोलिन्छन् ।
B. खालिङ भाषा भोट बर्मेलि भाषा समूदायमा पर्दछ ।
C. नेपालको सुदुरपश्चिम क्षेत्रमा बोलिने डोटेली भाषाको लीपीलाई देवनागिरी भनिन्छ ।
D. खडिया भाषा आग्नेय भाषा परिवार अन्तर्गत पर्दछ ।
A. सबै सहि
B. a. गलत B, c, d सहि
C. a र d गलत b र c सहि
D. सबै गलत
९. नेपालको पाल्पा, तनहुँ र चितवन जिल्लामा बोलिने दरै भाषासँग सम्बन्धित दरै–नेपाली–अंग्रेजी शब्दकोषका लेखक तलकामध्ये को हुन् ?
A. सुरजकुमार दराई
B. राजकुमार दराई
C. रामकुमार दराई
D. माथिका तिनवटै
१०. विभिन्न भाषा र वर्णमालासँग सम्बन्धीत तलका तथ्यहरु बिच जोडा मिलाउनुहोस् ।
भाषा | वर्णमालाको संख्या |
a. जर्मन | 1. २० |
b. स्पेनिस | 2. २६ |
c. ल्याटिन | 3. ४४ |
d. संस्कृत | 4. २२ |
A. a-1, b-2, c-4, d-3
B. a-2, b-1, c-3, d-4
C. a-3, b-1, c-2, d-4
D. a-2, b-1, c-4, d-3
११. नेपाली साहित्यमा अत्यधिक महत्वपूर्ण नेवारी भाषामा कतिवटा लीपी प्रचलनमा रहेका छन् ?
A. ११
B. १२
C. १३
D. १४
१२. तलका कथनहरु सम्बन्धमा बिचार गर्नुहोस् । ?
a. गुरुङ भाषालाई तमु भाषा पनि भनिन्छ ।
b. लेप्चा भाषाको मूल थलो सिक्किम हो ।
c. खाम भाषा देवनागिरी भाषामा लेखिएतापनि यो भोट बर्मेलि भाषा परिवार अन्तर्गत पर्दछ ।
d. नेपालमा सबैभन्दा बढी भारोपेली भाषा परिवारका भाषा बोलिन्छन् ।
A. सबै सहि
B. ब र म मात्र ठिक
C. ब, द र म मात्र ठिक
D. सबै गलत
१३. तलका मध्ये संस्कृत भाषा अध्ययन अध्यापन हुने विदेशी विश्वविद्यालय र विश्वविद्यालय रहेका देशबिच जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।
विश्वविद्यालय | देश |
a. Trobe University | 1. भारत |
b. Heidelberg University | 2. अष्ट्रेलिया |
c. Amity University | 3. जर्मनी |
A. a-2, b-3, c-1
B. a-2, b-1, c-3
c. a-1, b-2, c-3
D. a-1, b-3, c-2
१४. नेपाली भाषा साहित्यको पहिलो नारी सिर्जना मानिने ‘राजधर्म’ कृतिका रचयिता को हुन् ?
A. राजल्लदेवि
B. ललित त्रिपुरा सुन्दरी
C. विद्यादेवी दिक्षित
D. ग्रेटा राणा
१५. तलका कथनहरु सम्बन्धमा बिचार गर्नुहोस् ?
a. नेवारी साहित्यको उर्वर काल भनेर मल्लकाललाई चिनिदैन ।
b. पृथ्वी प्रज्ञा पुरस्कार हरेक ३/३ वर्षमा प्रदान गरिन्छ ।
A. a ठिक b बेठिक
B. b ठिक a बेठिक
C. दुबै ठिक
D. दुबै बेठिक
Answer Key:
1 | B | 9 | B |
2 | A | 10 | D |
3 | C | 11 | D |
4 | B | 12 | A |
5 | D | 13 | A |
6 | C | 14 | B |
7 | A | 15 | D |
8 | B |
लोकसेवा सम्बधी सबै शृंखलाहरु हेर्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोला :
http://www.prasashan.com/category/loksewa/
प्रस्तुतीः
भोजराज भट्ट
केदारप्रसाद खतिवडा