नेत्रविक्रम नेतृत्वको नेकपाका प्रवक्ता विश्वकर्मा पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेत्रविक्रम नेतृत्वको नेकपाका प्रवक्ता विश्वकर्मा पक्राउ


२३ श्रावण २०७५, बुधबार


प्रकाण्ड-विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा पक्राउ परेका छन् । उनलाई दक्षिकाली नगरपालिका १ चाल्नाखेलबाट मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी बिष्फोट तथा चन्दा असुली मुद्दामा फरार रहेकाले पक्राउ परेका हुन् ।

पक्राउ परेका विश्वकर्मालाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

उनीमाथि सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

प्रतिक्रिया दिनुहोस