विविध जानकारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विविध जानकारी


२३ श्रावण २०७५, बुधबार


एक गाउँ एक उत्पादन कार्यक्रमसम्बन्धी

  •  एक गाउँ एक उत्पादन कार्यक्रम जापानबाट सुरु भएको हो
  •  नेपालमा आ.व. २०६३/६४ को बजेट वक्तव्यमार्फत कार्यान्वयनमा ल्याइएको
  •  कृषि उत्पादनमा विशिष्टीगत कायम गर्ने उद्देश्यबाट प्रेरित भई अपनाएको सार्वजनिक नीजि साझेदारीको अवधारणामा आधारित कार्यक्रम हो एक गाउँ एक उत्पादन कार्यक्रम

विश्वको भूगोलसम्बन्धी

  •  भूगोलका पिता इरेटस्थनिज हुन् ।
  •  मानव भूगोलका पिता जर्मनका Friedrich ratzel हुन् ।
  •  पृथ्वीको उत्पत्तिसम्बन्धी महाद्विपीय प्रवाह सिद्धान्तको प्रतिपादक जर्मनका जलवायु तथा भूगर्भवेत्ता अल्फ्रेड बेगनर हुन् । उनले सन् १९१२ यो सिद्धान्त प्रतिपादन गरेका थिए ।
  •  व्यापारिक वायुको गति प्रतिघण्टा १६ किमी देखि २४ किमीसम्म हुन्छ ।
  • व्यापारिक वायु गर्मीको समयभन्दा जाडोको समयमा बढी सक्रिय हुन्छ ।

नेपालमा योजनावद्ध विकास सम्बन्धमा

  •  योजना विकास मन्त्रालयको स्थापना– वि.सं. २००८ माघ २
  •  प्रथम पञ्चवर्षीय योजनाको थालनी– वि.सं. २०१३ असोज १
  •  राष्ट्रिय योजना आयोगको स्थापना– वि.सं. २०१७ फागुन १
  •  योजनावद्ध विकासका क्रममा योजनाविहिन वर्ष– ( आ.व २०१८–१९ र आ.व २०४७–४९)
  •  दुई प्रकारका लक्ष्य निर्धारण गरिएको योजना–पाँचौ र दशौँ योजना
  •  स्वास्थ्यसम्बन्धी कार्यक्रम समावेश गर्न थालिएको– पाँचौ योजनादेखि
  •  Bottom up Approach को अवधारणा आएको – आठौँ योजनादेखि
  •  दीर्घकालीन सोच राख्न सुरु गरिएको– नवौँ योजनाबाट

कुन अध्ययन विधाको पिता को ?

Father of Botani – थियोफ्रेटस
Father of Modern Genetics – विलियम वेटेसन
Father of Taxonomy – कारोलस लिनाअस
Father of Mutation  – हयुगो डि. भेराइज
Father of Anatomy  – जि. कुभियर

नेपालका विभिन्न कुप्रथाको अन्त्य सम्बन्धमा

  •  कमैया प्रथाको अन्त्य : वि. सं. २०५७ साउन २ गते
  •  सति प्रथाको अन्त्य : वि.सं. १९७७ मा भयो
  • दास प्रथाको अन्त्य : वि.सं. १९८१ वैशाख १ गते
  •  हलिया प्रथाको अन्त्य : २०६५ भदौ २१ गते
  •  राज रजौटा उन्मुलन : वि. सं. २०१९ साउन ३ गते

अमेरिकी स्वतन्त्रता संग्राम सम्बन्धमा

  • स्वतन्त्रता संग्रामको समयमा अमेरिकाका प्रधानमन्त्री लर्ड नर्थ थिए ।
  • अमेरिकी स्वतन्त्रता संग्राम जर्ज वासिङ्गटनको नेतृत्वमा भएको थियो ।
  •  स्वतन्त्रता संग्रामपछि जारी भएको स्वतन्त्रताको घोषणापत्र थोमस जेफरसनले तयार गरेका थिए ।
  •  स्वतन्त्रता घोषणापत्रमा ५६ जनाले हस्ताक्षर गरेका थिए ।
  •  क्रान्तिमा भाग लिन पुरुषहरूको लागि स्वतन्त्रताको छोरा र महिलाहरूको लागि स्वतन्त्रताको छोरी नामक संस्था खोलिएको थियो ।

हाल सम्मका सम्पूर्ण जानकारी  

नेपालको संविधानसँग सम्बन्धित वस्तुगत प्रश्नोत्तर : भाग ६

विश्वको इतिहास सम्बन्धी वस्तुगत प्रश्नोत्तर  :भाग ५ 

विषयगत प्रश्नको उत्तरको नमुना तथा समाधानको तरिका : भाग 

वातावरण तथा विज्ञानसँग सम्बन्धित वस्तुगत प्रश्नोत्तर: भाग ३

विश्वको भूगोल सम्बन्धी वस्तुगत प्रश्नोत्तर : भाग २  

अन्तर्राष्ट्रिय सम्बन्ध र संघसंस्थासम्बन्धि केही महत्वपूर्ण वस्तुगत प्रश्नोत्तरहरू :भाग १ 

कसरी गर्ने लोक सेवा तयारी ?


प्रस्तुति
भोजराज भट्ट
केदारप्रसाद खतिवडा


 

Tags :
प्रतिक्रिया दिनुहोस