नेपाल प्रहरीका ४८ जना एसपी र ९५ जना डिएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल प्रहरीका ४८ जना एसपी र ९५ जना डिएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?


प्रशासन विशेष ब्युरो

१६ श्रावण २०७५, बुधबार


काठमाडौं । नेपाल प्रहरीका ४८ जना एसपी(प्रहरी उपरीक्षक) र ९५ जना डिएसपी(प्रहरी नायव उपरीक्षक)को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार ठूलो सँख्यामा एसपी र डिएसपीको सरुवा गरेको हो । यससँगै बिभिन्न जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

हेर्नुहोस् को कहाँ ?

प्रहरी उपरीक्षक(एसपी)

 

प्रहरी नायब उपरीक्षक(डिएसपी)

Tags :
प्रतिक्रिया दिनुहोस