सचिव सरुवा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सचिव सरुवा


प्रशासन विशेष ब्युरो

१४ श्रावण २०७५, सोमबार


सचिव

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयका सचिव बुद्धीबहादुर खड्कालाई महिला तथा बालवालिका मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै प्रदेश नम्बर १ का मुख्य सचिव सुरेश प्रधानलाई महालेखा नियन्त्रकमा र महालेखा नियन्त्रक रामकुमार आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी गण्डकी प्रदेशका कामु मुख्य सचिवमा कार्यरत नारायणप्रसाद विडारीलाई सचिवमा बढुवा गरेको सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस