गृहले गर्यो ठुलो संख्यामा सिडिओको सरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गृहले गर्यो ठुलो संख्यामा सिडिओको सरुवा


९ श्रावण २०७५, बुधबार


काठमाडौं । गृह मन्त्रालयले एकै पटक ठुलो संख्यामा सिडिओको सरुवा गरेको छ । बुधबार ३० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको बताइएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका केदार शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ भने शर्माको ठाउँमा रामप्रसाद आचार्य आएका छन् ।

सुन अनुसन्धान टोलीका संयोजक भएर काम गरेका सहसचिव ईश्वरराज पौडेललाई अध्यागमन विभागको महानिर्देशकमा पठाइएको छ ।

हेर्नुहोस् सूची सहित

प्रतिक्रिया दिनुहोस