प्रदेश २ का तीन राज्यमन्त्रीद्वारा सपथ ग्रहण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश २ का तीन राज्यमन्त्रीद्वारा सपथ ग्रहण


९ श्रावण २०७५, बुधबार


जनकपुरधाम । प्रदेश २ का तीन राज्यमन्त्रीले बुधबार सपथ लिएका छन् । राष्ट्रिय जनता पार्टीबाट मुख्य मन्त्रीका लागि सिफारिस भएका तीन राज्य मन्त्रीले सपथ लिएका हुन् ।

सपथ लिएका सुरेश मण्डलले उद्योग, पर्यटन, वन तथा वातावरण, डिप्पलकुमारी झाले भौतिक पूर्वाधार र अभिराम शर्माले सामाजिक विकास राज्य मन्त्रीको जिम्मेपारी सम्हालेका छन् ।

तीनै जनालाई प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले सपथ गराएका हुन् । उनीहरुले आजै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस