कानुन निर्माणका लागि विधेयकहरु पेश गर्न सभामुखको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कानुन निर्माणका लागि विधेयकहरु पेश गर्न सभामुखको आग्रह


४ श्रावण २०७५, शुक्रबार


काठमाडौं– कानुन निर्माणकालागि संसदमा विधेयकहरु पेश गर्न प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आग्रह गरेका छन् ।

संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणका लागि विधेयकहरु छिटो संसदमा पेश गर्न सभामुखले सरकारलाई आग्रह गरेका हुन्।

सभामुख महराले संघीयता कार्यान्वयनका लागि कानुन तर्जुमा गरेर प्रदेश र स्थानीय तह सञ्चालन तथा केन्द्र सरकारको सहजीकरणको कामलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस