सनमले पाए सर्वोत्कृष्ट मोडेलको उपाधी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सनमले पाए सर्वोत्कृष्ट मोडेलको उपाधी


१ श्रावण २०७५, मंगलबार


काठमाडौं । दोस्रो ओएस नेपालको म्युजिक अवार्ड २०७५ मोडेल सनम कठायतले पाएका छन् ।

केहिदिन पहिले राष्ट्रिय नाचघर जमलमा आयोजिक समारोहमा उनलाई उक्त अवार्ड प्रदान गरिएको छ । ‘सन्चै छु भन्थेउ’ बोलको गीतबाट सनमले उत्कृष्ठ मोडेलको उपाधी पाएका हुन् ।

करिब ३०० भन्दा बढी सुगम संगितका म्युजिक भिडियोमा अभिनय गरिसकेका सनमको अभिनय उत्कृष्ट रहेको भन्दै आयोजकले उनको अभिनयको खुलेरै तारिफ गर्यो ।

सनमले अवार्डले आपुलाई खुशी तुल्याएको बताए । उनले अवार्डले आगामी दिनमा अभिनय क्षेत्रमा झनै सक्रिय बनायर लाग्न प्रेरणा दिएको बताए ।

प्रतिक्रिया दिनुहोस