अब सशस्त्र प्रहरी संघीय संरचनामा (हेर्नुस् कार्ययोजना) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अब सशस्त्र प्रहरी संघीय संरचनामा (हेर्नुस् कार्ययोजना)


१ श्रावण २०७५, मंगलबार


काठमाडौं । आजबाट सशस्त्र प्रहरी बल संघीय संरचनामा गएको छ । सशस्त्रले आजबाट लागू हुने गरी संगठनलाई संघीय संरचनामा लगेको हो ।

समयानुकूल पुनरावलोकन तथा परिमार्जन गर्दै संगठनलाई नयाँ ढंगबाट लगिएको सशस्त्रले जनाएको छ । नयाँ संरचना अन्तर्गत अब सशस्त्र प्रहरीको उपस्थिति ७७ वटै जिल्लामा हुने छ ।

सशस्त्र प्रहरी बलका एआइजी नारायणबाबु थापासहितको एक समितिले तयार पारेको सांगठनिक पुनःसंरचनासम्बन्धी प्रतिवेदन सरकारले जेठ २७ मा पास गरेको थियो । सोही प्रतिवेदन अनुसार सशस्त्र नयाँ ढाँचामा गएको हो ।

हेर्नुहोस् सशस्त्रको नयाँ कार्ययोजना

प्रतिक्रिया दिनुहोस