सरकारविरुद्ध माइतीघरमा नेविसंघको प्रदर्शन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारविरुद्ध माइतीघरमा नेविसंघको प्रदर्शन


१ श्रावण २०७५, मंगलबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठनले माइतीघरमा प्रदर्शन गरेको छ । सरकारलाई सर्वसत्तावादी चरित्र देखाएको भन्दै नेविसंघले प्रदर्शन गरेको छ ।

जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेविसंघले विरोध प्रदर्शन गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस