सरकारको निषेधित क्षेत्र तोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरकारको निषेधित क्षेत्र तोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


३२ असार २०७५, सोमबार


High Court_Sarbocha adalat

काठमाडौं । सरकारले माइतीघरसहित विभिन्न क्षेत्रमा जारी गरेको निषेधाज्ञा कानुनसम्मत नदेखिएको भन्दै सर्वोच्चले कार्यान्वयन नगर्न आदेश गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसेको संयुक्त इजलाशले सोमबारको सुनुवाई पछि उक्त आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस