भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस


३२ असार २०७५, सोमबार


काठमाडौं । सरकारले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीको नाम सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्ले  उप्रेतीको नाम राजदूतका लागि सिफारिस गरेको हो ।

दीपकुमार उपाध्यायले राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस