चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलको प्रतिवेदन पढ्नुभयो ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलको प्रतिवेदन पढ्नुभयो ?


प्रशासन विशेष ब्युरो

३१ असार २०७५, आइतबार


काठमाडौं । नेपालमा चिकित्सा शिक्षा बारे केदारभक्त माथेमाको संयोजकत्वमा गठीत ८ सदस्यीय उच्चस्तरीय कार्यदलको प्रतिवेदन यतिबेला चर्चामा छ ।

अध्यक्ष केदारभक्त माथेमा, सदस्यहरु प्रा.डा. सुरेशराज शर्मा, प्रा.डा. अर्जुन कार्की, प्रा.डा. मदन उपाध्याय, प्रा.डा. रमेशकान्त अधिकारी, प्रा.डा. भगवान कोइराला, डा. गुणराज लोहनी र सदस्य सचिव डा. हरिप्रसाद लम्सालको उच्चस्तरीय कार्यदलले सरकारलाई पेश गरेको चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ यस्तो छ ।

 

प्रतिक्रिया दिनुहोस