काठमाडौं । जता हेर्यो क्रंक्रिटै क्रंक्रिटको जंगल । घाम लाग्यो धुलाम्य त पानी पर्यो हिमाल्य ।
न स्वच्छ हावा, न सफा पानी ।
कोलाहल उस्तै ।
विकासका नाममा निम्तिँदै गरेको विनासलाई नियाल्न चाहनुहुन्छ भने केही घण्टा समय निकाल्नुस् र राजधानीको खाल्टोबाट डिलमा उक्लिनुहोस्, तपाई बस्ने शहरको असली स्वाद महसुस हुनेछ ।
प्रकृतिको अनुपम मिलन पाइलट बाबा आश्रम । र, भन्नुहुनेछ जय प्रकृति !