विश्वकपबाट बाहिरियो ब्राजिल, बेल्जियम सेमिफाइनलमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विश्वकपबाट बाहिरियो ब्राजिल, बेल्जियम सेमिफाइनलमा


प्रशासन विशेष ब्युरो

२३ असार २०७५, शनिबार


काठमाडौं । पाँच÷पाँच पटकको विजेता ब्राजिललाई हराउँदै बेल्जियम विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा बेल्जियमले ब्राजिललाई २–१ गोल अन्तरले हराएको हो ।

सन् १९८६ पछि पहिलो पटक अन्तिम चारमा पुगेको बेल्जियमले फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ ।

खेलको १३ औ मिनेटमा फर्नान्डिन्होेले गरेको आत्मघाती गोलले अग्रता लिएको बेल्जियमले ३१ औ मिनेटमा खेलको अग्रता दोब्बर बनायो ।

प्रतिक्रिया दिनुहोस