तीस हजार घुस माग्दा अख्तियारको फन्दामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तीस हजार घुस माग्दा अख्तियारको फन्दामा


२२ असार २०७५, शुक्रबार


अख्तियार

काठमाडौं । तीस हजार घुस माग्ने एक इन्जिनियर अख्तियारको फन्दामा परेका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, धुलिखेलका इन्जिनियर शेखरनाथ खनालले एक योजनाको ३० लाख रुपैयाँको बिल पास गर्दा ३० हजार रुपैयाँ घुस लिएका थिए ।

खनाललाई अख्तियार दुरुपपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार उनलाई धुलिखेलको हिमालयन यती कफि सपबाट घुस रकम सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस