नागढुंगाबाट ६ किलो सुनसहित एक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नागढुंगाबाट ६ किलो सुनसहित एक पक्राउ


१७ असार २०७५, आइतबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले ६ किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरिय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरिक्षक मोहन कुमार थापाका अनुसार आइतबार साझ ६ किलो सुन सहित एक जना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन ।

शनिबार मात्रै नागढुंगाबाट प्रहरीले तीन किलो सुन सहित दुई जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस