फ्रान्स र डेनमार्कबीचको खेल गोलरहित बराबरीमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

फ्रान्स र डेनमार्कबीचको खेल गोलरहित बराबरीमा


प्रशासन विशेष ब्युरो

१२ असार २०७५, मंगलबार


काठमाडौं । फ्रान्स र डेनमार्कबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ । गोलरहित बराबरीमा रोकिने पहिलो टोली बनेको फ्रान्स र डेनमार्क विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह सी बाट फ्रान्स समूह विजेता र डेनमार्क उपविजेता हुँदै अन्तिम १६ मा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस