रसियालाई हराउँदै उरूग्वे बन्यो समूह विजेता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रसियालाई हराउँदै उरूग्वे बन्यो समूह विजेता


प्रशासन विशेष ब्युरो

११ असार २०७५, सोमबार


काठमाडौं । आयोजक रसियालाई हराउँदै उरुग्वे समूह विजेता बनेको छ । सोमबार भएको खेलमा रसियालाई ३ ० ले हराउँदै उरुग्वे समूह एको विजेता बनेको हो ।

१० औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको उरुग्वेले २३ औं डेनिस चेरसेवले आत्मघाती गोल गरेपछि दोस्रो गोल बनायो र अन्तिम मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई ३-० को जित दिलाए ।

प्रतिक्रिया दिनुहोस